काठमाडौँ, मंसिर २३। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ।
यसबीच प्रदेशसभातर्फ काठमाडौँ क्षेत्र नम्बर १० ‘ख’ को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ १० मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।
यस्तो छ, पछिल्लो मतपरिणाम:
बाम गठबन्धन– ७३८३
नेपाली काँग्रेस- ५४९८
Leave a Reply
You must be logged in to post a comment.