चन्द्रागिरि १४ वडाध्यक्षमा एमाले १३३३ र कांग्रेस १२६७

chandragiri ward 14 kiran karki vs raj bhai maharjan

चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ३००० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा १३३३ मत सहित नेकपा एमालेका राज भाइ महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका किरण कार्कीले १२६७ मत पाएका छन् ।



jibss

यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले ११२७ तथा नेकपा एमालेले १४१३ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।