काठमाण्डाै क्षेत्र नं. १० मा कांगेसको आग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांगेसले अग्रता बनाएको छ । काठमाण्डाै क्षेत्र नं. १० को मतगणना अपडेट अनुसार हालसम्म ३ हजार ५ सय ९४ मत गणना भएको छ । कांगेसका उम्मेदवार राजन के.सीले १०८० मतका साथ अग्रता लिनुभएको हो ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ६९५ त पाउनुभएको छ भने एमालेका हिमेस केसीले ६७२ मत पाउनुभएको छ भने नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले ५९५ मत  मत प्राप्त गर्नुभएको छ ।