काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता बनाएको छ । काठमाण्डाै क्षेत्र नं. १० को मतगणना अपडेट अनुसार हालसम्म कीर्तिपुर नगरपालिका वडा नंं १ देखी ४ सम्मको मत गणना सम्पन्न भएको छ । कांग्रेसका उम्मेदवार राजन के.सीले २४०८ मतका साथ अग्रता लिनुभएको छ ।
यस्तै राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले १९७६ मत पाउनुभएको छ भने एमालेका हिमेस केसीले १३४८ मत पाउनुभएको छ भने यसै नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले ९२७ मत प्राप्त गर्नुभएको छ ।
Leave a Reply
You must be logged in to post a comment.