
२३ मंसिर, काठमाडौं ।केसी दोश्रो संविधान सभा निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित भएका थिए, पहिलो संविधान सभा निर्वाचन उनी पराजित भएका थिए । दश्रो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाललार्इ पराजित गरेका केसी नेपाली राजनीतिमा सेलिब्रेटी बनेका थिए ।
शनिबार बिहान सम्पन्न काठमाण्डाै क्षेत्र नं. १० को मत गणनामा केसीले २४१९० मत प्राप्त् गरे । उनका निकटम् प्रतिद्वन्दी बाम गठबन्धन अन्तर्गत नेकपा माअोवादी केन्द्रका हितमान शाक्य ले २१९०७ मत प्राप्त गरे ।