चितवन-२ मा रवि लामिछानेकाे अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।