
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले ६ स्वर्णसहित २३ पदक प्राप्त गर्न सफल भएको छ ।
एथलेटिक्स
स्वर्ण पदक छात्र तर्फ
- ३००० मी.मा ब्राइट होराइजनका हस्त सुनार
- १५०० मी.मा कंकाली माविका अनुज महत
स्वर्ण पदक छात्रा तर्फ
- ८०० मी.मा भीम माविकी डोल्मा तामाङ
- ४*१०० मी रिले मा ब्राइट होराइजनकी सुनसरी शाही
- ज्याभलिन थ्रो मा ब्राइट होराइजनकी दाली शेर्पा
रजत पदक छात्र तर्फ
- ३००० मी.मा कंकाली माविका अनुज महत
- ट्रिपलजम्प मा बलम्बु माविका शैलेस श्रेष्ठ
रजत पदक छात्रा तर्फ
- ज्याभलिन थ्रो मा ब्राइट होराइजनकी फुर्णिमा शेर्पा
- ४*४०० मी रिले मा ब्राइट होराइजनकी सुनसरी शाही
कास्य पदक छात्र र छात्रा तर्फ
- ४*१००मी रिले छात्रमा विष्णुदेवी शिक्षा सदनका विराज श्रेष्ठ
- ४*४००मी रिले छात्रमा कृष्ण माविका आशिष परियार
- ट्रिपल जम्प छात्रामा ब्राइट होराइजनकी सुनसरी शाही
चन्द्रागिरिले भलिवलमा स्वर्ण पदक जित्दा, कबड्डीमा छात्रातर्फ कास्य पदक जित्दा कराँते खेलमा पनि २ कास्य जित्दा तेक्वान्दोमा २ रजत र २ कास्य जित्यो ।