चन्द्रागिरि १३ वडाध्यक्षमा कांग्रेस ४५५ र एमाले ३०६ 

chandragiri ward 13 balmukunda vs shree krishna khatri

चन्द्रागिरि नगरपालिका वडा नं  १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको ९०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडाध्यक्षमा ४५५ मत सहित नेपाली कांग्रेसका श्री कृष्ण खत्रीले अग्रता लिएको छ भने नेकपा एमालेका बाल मुकुन्द बिडारीले ३०६ मत पाएका छन् ।



jibss

यस चन्द्रागिरि १३ मा मेयर पदमा नेपाली काँग्रेसले ४४० तथा नेकपा एमालेले  २९४ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३  मा २६५७ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११  को मतगणना सकी सकेको छ ।