
काठमाडौ / दहचाेक युवा समुहकाे अायाेजनामा बृहत रक्तदान कार्यक्रम समपन्न भएकाे छ । राजधानीको चन्द्रागिरि दहचाेक १ मा समुहले पाँचौं खुला बृहत रक्तदान कार््यक्रम काेे अायाेजना गरेको हाे ।सस्थाकाे अध्यक्ष किरण गिरीले बृहत रक्तदान कार्यत्रमले वढदाेे रगतकाे मागलाई परिपुर्ति गर्न मद्धत पुग्ने वताए । बृहत रक्तदान कार्यक्रममा राष्ट्रिय जनमाेर्चाक ३ नम्बर प्रदेेश समानुपाति उमेदवार तथा समाज सेवी राेसन दानीले युवाहरू पछिल्लो समय बृहत रक्तदान जस्ताे पवित्र कार्यमा लाग्नु निकै सहारनिय विषय भएकाे जाेड दिदैै अब रााष्ट्र निमार्ण गर्ने पालाे युवाहरूको काधमा अाएकाे वताए । कार्यक्रममा चन्दागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले जिवन दान जस्तो महत्त्वपूर्ण काम गर्नु पुुुुन्य कार्य भएको उल्लेख गरे । बृहत रक्तदान कार्यक्रममा कुुल १३० पृन्ट रगत संकलन भएकाे थियाे ।
You must be logged in to post a comment.