माननीय सांसद अञ्जना बिसंखे को विशेष पहलमा चन्द्रागिरि वडा नं १० बल्खुपुल देखि खुसी खुसी सडक खण्ड ढलान कार्य हुदै।

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नं १० बल्खुपुल देखि खुसी खुसी खण्ड सडक ढलान भइरहेको छ । माननीय सांसद अञ्जना बिसंखे को विशेष पहलमा निर्माण कार्य भइरहेको हो।

सडक ढलानका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भई रहंदा सडक ढलानका लागि निर्माण सामाग्री सडकमै थुपारिँदा सो सडकमा सवारी अावागमन अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा मछेगाउँ, सतुंगल र मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।

फोटो सोंज्य:- अन्जना विशंखे