चन्द्रागिरि- १५ ले सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरिने

चन्द्रागिरि नगरपालिका वडा नं १५  ले सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरिने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा १५ वडाध्यक्ष उत्तम बहादुर राउत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा बसोवास गर्दै आउनु भएका सुत्केरी महिलाहरुलाई (मिति २०७८ साल फाल्गुण १ गतेदेखि २०७८ साल चैत्र २६ गते सम्म सृत्केरी भएका) तपसिल बमोजिमको पोषिलो खाना वितरण गरिने भएको हँदा मिति २०७०८१२।२५ गतेसम्म तिनथाना स्वास्थ्य चौकीमा आफ्नो नाम लेखाई दर्ता गराउनु हन अनुरोध गरिएको छ ।

तपसिल
वितरण गरिने पोषिलो खानाहरु

१. खिामिल ५ के.जी.
२. अण्डा छ तट
३. घ्यू 1/२ के.जी.
४. मुङको दाल २ के.जी.