चन्द्रागिरि नगरपालिका वडा नं १५ को तान अनुदान संबन्धित सुचना

363

चन्द्रागिरि नगरपालिका वडा नं १५  ले तान अनुदान दिने संबन्धित सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा १५ वडाध्यक्ष उत्तम बहादुर राउत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा बसोवास गरी हाते तानबाट कपडा बुन्ने कार्य गर्दै आउनु भएका नागरिकहरुलाई तान पुर्नजागरण कार्यक्रम मार्फत वडा कार्यालयबाट सहयोग प्रदान गर्न लागेको हुँदा तान सञ्चालन कर्ताहरुले वडा कार्यालयमा नागरिकता प्रमाणपत्रको फोटोकपी थान-१ र पासपोर्ट साइजको फोटो थान-१ सहित मिति २०७ साल चैत्र २५ गते भित्र निवेदन दिई आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध गरिएको छ ।