बलत्कारीलाई खबरदार भन्दै वलम्वु प्रहरीले निकाल्यो ¥याली ।

रोसन दानी काठमाण्डौं / १ पौष पछिलो समय देशमा महिला महिला तथा वालवालिका माथी हुने विभेदको घटना वढे संगै महानगरीय प्रहरी प्रभाग बलम्वुले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई...

श्रीकृष्ण मावी दहचाेकका बिद्यार्थीहरूलाई चाईना फाउण्डेशनको शैक्षिक सामाग्री सहयोग

काठमाडौ,श्रावण १९। दहचाेकमा रहेकाे श्री कृष्ण माध्यमिक बिधालयका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । चाईना फाउण्डेशन र सफा सुनौलो नेपालले एक कार्यक्रमकाे...

के अब गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्लान त?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित छन् । सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि)...

वडा कार्यालय संचालन समय सम्बन्धमा

चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ फाल्गुन १० गते बसेको बैठकको निर्णय नं १ अनुसार चन्द्रागिरी नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु...

ईन्द्रदह स्नान मेला(ईन्द्रजात्रा) प्रारम्भ-यसरी सुरु भयो ईन्द्रजात्रा

काठमान्डौ । आज बर्षा एवं सहकालका देवता ईन्द्र पुजिने जात्रा ईन्द्रजात्रा मेला प्रारम्भ भएको को छ । सोमबार साँझ बाट दिप प्रज्वलन गरी मंगलबार...

चन्द्रागिरि नगरपालिकाको बजेट असार १० गते आउने

काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि चन्द्रगिरि नगरपालिका यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय...

दहचाेकमा वडा अध्यक्षकाे संयोजकत्वमा वडा स्तरीय बिपत व्यवस्थापन समिति गठन ।

काठमाडौं असार १ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचाेक स्थित वडा स्तरीय बिपत व्यवस्थापन समिति गठन भएकाे छ । वडा अध्यक्ष राजेन्द्र केसीकाे संयोजकत्वमा...

चन्द्रागिरी नगरपालिका वडा नं १ को तीनकन्या देबिस्थान बाटो ढलान गर्ने कार्य सम्पन्न

चन्द्रागिरी नगरपालिका वडा नं १ को तीनकन्या देबिस्थान बाटो ढलान गर्ने कार्य सम्पन्न भएको छ ।चन्द्रागिरी नगरपालिका बाट ९ लाख रुपैया रकम बाट पञ्चकन्या...

चन्द्रागिरी नगरपालिका वडा नं १ भुतेवडार धनबास सडक ढलान कार्य हुँदै

चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक वडारे स्थित भुतेवडार धनबास सडकलाई ढलानको लागि सोलिङ्ग गर्ने कार्यको वडाको तर्फबाट अनुगमन गरिएको छ। उक्त कार्यको अनुगमन गर्न...