Category: लंकोट
-
सिठी परम्परा र हाम्रो संस्कृति
—
by
कार्तिकशुक्ल षष्टी तिथिलाई छर्ठपर्व भनिएझै ज्येष्ठ शुक्ल षष्टी तिथिलाइ सिठीपर्व भन्ने गरिन्छ । शिवपुत्र कुमार कार्तिकेयको जन्म आजकै दिन भएको थियो । शिवजीका जेठा छोराका रुपमा षटकृत्तिकाका गर्भबाट जन्मिएका कुमार कार्तिकेयको जन्मदिनलाइ ‘कुमार षष्ठी’ भनिन्छ । यो पर्व आज जेठ १७ गते वृहस्पतिवार परेको छ । यदाकदा क्षय हुने क्रममा आजको षष्टी तिथि भने क्षय…
-
ढल निर्माणका कारण सडक अवरूद्ध
चन्द्रागिरि । काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।
-
“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ
—
by
श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन गर्ने योजना छ। त्यस्तै सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग गर्ने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, ऐतिहासिक स्थलको पहिचान गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ । ‘एक घर, एक रोजगार’,…
-
“चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने ” प्रह्लादबहादुर कार्की
प्रह्लादबहादुर कार्की, एमाले चन्द्रागिरि नगरपालिका क्षेत्रका सडकमा उड्ने धुलो व्यवस्थापन र भुकम्पपिडितले पाउन बाँकी रहेको पुननिर्माण रकम वितरण प्रथामकितामा राखेको छ । मैले स्वास्थ्य, शिक्षा, विकास निर्माणका पूर्वाधारको विकास लक्षित योजना ल्याएको छु । नगरमा असल शासनको प्रत्याभूत गर्नेछु। नगरलाई हैन, नगर सञ्चालन गर्ने सिस्टमलाई स्मार्ट बनाउनेछु। चन्द्रागिरि नगरका प्रत्येक वडामा २५ शैयाको अस्पताल बनाउने…
-
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? आफ्नो फोटोसहित यहाँबाट हेर्नुहोस्
—
by
काठमाण्डाै, वैशाख ९ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तपाईले भोट दिन पाउनुहुन्छ कि हुन्न ?, मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन ? त्यो खुल्दुली लागेको भए यहाँ हामी त्यसको समाधान गर्दैछौ। कसरी हेर्ने त अाफ्नो नाम ? १. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्। २. त्यसपछि आफू बस्ने…
-
-
नगर र गाउँ पालिकाका हरेक वडामा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाण्डाै, वैशाख ५ । – देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार वैशाख ६ र ७ गते भिटामिन ए खुवाउने कार्यक्रम रहेको छ । यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाँउपालिकका हरेक वडामा तोकिएका…
-
चन्द्रगिरिको पर्यटन विकासमा सरकारको ध्यान केन्द्रित गराउँन महोत्सव हुदै ।
—
by
in Featured, अन्तर्वाता, कला/साहित्य, किसीपिँडी, तीनथाना, थानकोट, दहचोक, नगरपालिका, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बैक / सहकारी संस्था, बोसिंगाउँ, ब्रेकिंग न्युज, भिडियो, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, वडा, शिक्षा, सतुंगल, समाज, संस्कृत, स्वास्थ्यकाठमाडौंः चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं’ भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सब–२०७३ चैत्र २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुन…
-
चन्द्रगिरि मेयरका लागि एमालेवाट हरिशरण थापा अग्रपंतिमा
—
by
in Featured, अन्तर्वाता, कला/साहित्य, किसीपिँडी, तीनथाना, थानकोट, दहचोक, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बैक / सहकारी संस्था, बोसिंगाउँ, ब्रेकिंग न्युज, भिडियो, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, वडा, शिक्षा, सतुंगल, समाज, संस्कृत, स्वास्थ्यकाठमाडौँ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागे पछि राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन्। २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला निर्वा्चित प्रतिनिधिको म्याद गुज्रिएपछि राजनीतिक सहमतिमा स्थानीय निकायको नेतृत्व कर्मचारीमार्फत गरिँदै…
-
देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी
—
by
in Featured, अन्तर्वाता, कला/साहित्य, किसीपिँडी, तीनथाना, थानकोट, दहचोक, नैकाप नयाँ भन्ज्यांग, नैकाप पुरानो भन्ज्यांग, बलम्बु, बाद भन्ज्यांग, बैक / सहकारी संस्था, बोसिंगाउँ, ब्रेकिंग न्युज, भिडियो, मछेगाउँ, महादेव स्थान, मातातिर्थ, मुख्य, राष्ट्रिय, लंकोट, वडा, शिक्षा, सतुंगल, समाज, संस्कृत, स्वास्थ्यकाठमाडौं÷ चन्द्रगिरि न्युज सम्वाददाता काठमाडौंको चन्द्रगिरिमा रहेको देब दर्शन बचत तथा ऋण सहकारी संस्था राजधानीकै उत्कृष्ट सहकारी पुरस्कार वाट सम्मानित भएको छ । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालयलले एक कार्यक्रम विच उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको हो । काठमाडौंमा सञ्चालित सहकारीमध्ये तीन सहकारीले रचनात्मक काम गरेकोमा पुरस्कृत गरिएको सहकारी डिभिजन कार्यालयले…