पानी खान पाउनु पर्ने भन्दै गाग्रो र बोटल सहित नगरपालिका घेराउ
रोशन दानी,
खानेपानी नदिएको भन्दै चन्द्रागिरी नगपालिका वडा नम्बर १० का स्थानीयले नगरपालिकामा दवाव दिएका छन् ।
सिंच्चा फाट नमुना बस्ती सुधार समितिले वडा नम्बर ८...
चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...
आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै मातातीर्थसम्म, माथिल्लो त्रिशूली थ्री ए परीक्षण प्रसारण
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै...
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...
बाहिरी चक्रपथको डिपिआर फेरि फेर्ने तयारी
काठमाडौं । काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने तयारी गरिएको छ । काठमाडाैं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी...
सात गाउँ जात्रा
किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली...
गार्इजात्रा पर्व मनाइँदै ।
चन्द्रागिरि ।
मंगलबार काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाईदैछ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक...
चन्द्रागिरि नगरपालिकाका सबै वडाले सामाजिक सेवाको सिफारिश निःशुल्क गरे
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ ।
नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध...
चन्द्रागिरी नगरपालिकामा सबै सेवा : निशुल्क
काठमाडौँ, भदौ १ । तत्कालीन सरकारले करवृद्धि गरेको भन्दै स्थानीयबाट चर्को विरोध भइरहँदा चन्द्रागिरी नगरपालिका वडा नम्बर २ र १५ ले सबै सेवा निःशुल्क...
चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।
राेसन दानी ।
काठमाडौ / २९ साउन
राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ ।
चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल...













