नवनिर्वाचित जनप्रतिनिधिले तलब भत्ता नपाउने !

चन्द्रागिरि । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलबभत्ता नपाउने भएका छन् । तलबभत्ता सम्बन्धि कानुन नबनेकाले जनप्रतिनिधिले सुविधा नपाउने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्थानीय...
chandragiri bhai krishna tamang (1)

चन्द्रागिरि वडा नं २ मा माओवादी केन्द्रको विजयोत्सव (तस्विरहरु)

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार...
chandragiri cabel car

चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

काठमाडौ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का ) रुपमा मनाउने घोषणा गरेको...

चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय ।

राेसन दानी । काठमाडौ / २९ साउन राजधानीकाे चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएकाे प्रेसरकुकर वम नेपाली सेनाले निस्कृय गरेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे वाडभञ्ज्याङ्ग २ महाशत्ति पेट्रोल...

भोलि चन्द्रागिरि वडा नं. ११ सतुङ्गलमा “चन्द्रागिरि सडक महोत्सव २०८०” हुने

चन्द्रागिरि नगरपालिका वडा नं ११ ले चन्द्रागिरि सडक महोत्सव २०८० गर्ने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा ११ वडाध्यक्ष  नरेन्द्र राज श्रेष्ठ द्वारा जारि गरिएको...

चन्द्रागिरि नगरको वडा नं. ९ मा एमालेको प्यानल सहितको विजय

चन्द्रागिरि । स्थानीय निर्वाचनको पाँचाै दिन अाज पनि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा एमालेका देवेन्द्र महर्जनले...

“प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७४” आज बाट क्वाटर फाइनल

चन्द्रागिरि । “बोसीगाउ ब्याडमिन्टन समुह” को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आज बाट क्वाटर फाइनल सुरु भएको छ। जारी प्रथम बोसीगाउ खुल्ला पुरुष...

कोरोना भाईरसबारे सचेताना जगाउदै चन्द्रागिरी नगरपालीकाको वडा कार्यालय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र रोकथामकालागी चन्द्रागिरी नगरपालिका वडा न ८ ले सचेतना मुलक अभियान संचालनमा ल्याएको छ । अभियान अन्र्तगत वडाकार्यालयले...

श्रद्धा भक्तजनहरु भोलि मातातिर्थ मेलाको लागि आज राती बतानै बास

काठमान्डौ मातातिर्थ, भोलि आमाको मुख हेर्ने दिन जहाँ नेपालीहरु आफ्नो आमाको मुख हेरी एक आपसमा आमा छोरा र छोरि बिच मायाको संबध प्रगाध गरिने...