आज दिन भर चन्द्रागिरिमा लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ। चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन...

चन्द्रागिरि वडा न ९ द्वारा कोरोना संक्रमित हरुलाई निशुल्क अक्सिजन वितरण

चन्द्रागिरि वडा न ९ द्वारा कोरोना संक्रमित हरुलाई निशुल्क अक्सिजन वितरण गरि रहेको च.न.पा वडा न ९ का वडा अधक्ष्य देवेन्द्र महर्जनले बताउनु भयो।...

उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:- ६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।

चौथो किसिपिडी सास्कृतिक,धिमे तथा सम्मान कार्यक्रम २०७७ सम्पन्न

श्री कालिका भैरब जात्राको उपलक्ष्यमा किसिपिडी युथ क्लबको अायोजनमा चौथो किसिपिडी सास्कृतिक,धिमे तथा सम्मान कार्यक्रम २०७७ भव्य तथा सभ्यताका साथ सम्पन्न भएको छ।अध्यक्ष प्रबिण...

दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन

१६ चैत काठमाडौं । चन्द्रागिरि १ दहचाेक स्थित दहचाेक युवा समुहमा नयाँ नेतृत्व चयन भएकाे छ । दहचोक युवा समुहको छैठौं- दसौं साधारणसभाबाट राजु गिरीकाे...