हिजाे चार वजेकाे घटना अहिले सम्मपनि उद्धार जारी

चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएपछि एक युवा पुरिएका छन्। आइतबार सो घटना भएता पनि उनलाई अहिलेसम्म उद्धार गर्न...

सरदको फूल झैँ सतुङ्गल क्षेत्रको शैक्षिक फूलबारीमा शोभा छरिरहेका एक सुवासित फूल : सरोज...

जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल काठमाडौँ जिल्लामा एउटा बेग्लै पहिचानका साथ शैक्षिक क्षेत्रमा योगदान दिन सफल विद्यालयको नाम हो । यस विद्यालयको यो पहिचानको...

उपत्यका भारी वर्षा, दहचोकमा १२ बर्षपछि हिउँ पर्‍यो

काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको छ। राजधानी उपत्यकाका दहचोक, साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । यसअघि काठमाडौँ उपत्यका...

राँगो अाक्रमण परि घाइते भएका श्रेष्ठको निधन

गत शनिबार बिहान चन्द्रागिरि नगरपालिकामा राँगो अाक्रमण परि गम्भिर घाइते भएका च.न.पा. ०५ अाकाशटोल निवासी कान्छा श्रेष्ठको मंगलबार निधन भएको छ । चन्द्रागिरि ७...

धुलोबाट आजित चन्द्रागिरीका महिला भन्छन्ः अब सहन सक्दैनौं

राजधानीको तिन थान स्थित स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरुद्ध भएको छ । लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको...

इनारमा खसेर ढुंगेअड्डामामा एक जनाको मृत्यु

चन्द्रागिरी १४ आदर्श नगर टोल ढुंगेअड्डामा निमार्णाधीन घर नजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग बलम्वुका...

मच्छेगाउँमा राँगोको आतंक आक्रमणमा परी एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।  राँगोको आक्रमणबाट शनिबार बिहान मर्निङवाकमा हिँडेका स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।...

थानकोट गोल्डकप फुटबल प्रतीयोगीताको खेलतालिका सार्वजनिक

यही आउँदो फागुन ११ गते देखी फागुन २० गतेसम्म च न पा -३ थानकोटको गलबन फुटबल मैदानमा हुने पहिलो थानकोट गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका...

म जहाँ जान्छु विकासकाे लागि जान्छु मेराे हरेक पाईला विकासकाे लागि जानेछन : प्रधानमन्त्री...

काठमाडौं ९ फागुन । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणकार्यमा राष्ट्र एकता खाचाे रहेकाे अाैल्याउएका छन् । बिहिबार काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको...

काजी कालुपाँडे समाधी स्थल वरपर सरसफाइ ।

काठमाडौं / फागुन ८ काठमाडौँको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वकाे क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधी स्थलमा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । ईन्द्रदह...