अस्ट्रेलियामा जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलका बिद्यार्थी अभिनव शाक्यलाई स्वर्ण
काठमाडौं । सितु सिंह मास्के र अभिनव शाक्यले अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । आइतबार क्यारेरा इन्डोर स्टेडियममा भएको...
कलंकी–नागढुंगा सडकः ‘सरकारले बनाएन, हामी बनाउँछौं’ सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत ।
६ साउन, काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् ।
कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका...
वाटाे चाडाे वन्नु पर्ने माग गर्दै गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण...
काठमाडौं / ५ साउन
कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग...
चन्द्रागिरी नगरपालिकाको नगरसभाले आर्थिक वर्ष ७५/७६ को लागि नीति,कार्यक्रम तथा बजेट पारित गर्यो
काठमाडौं असार ३२।चन्द्रागिरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न गरेको छ। असार १० गते उद्घाटन भएको...
महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराअायाेजित २ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित ...
राेसन दानी
काठमाडौं / २९ असार ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक विश्व राज पाेखरेलले मुलकलाई सव्य,शान्त र भय रहित वनाउने हाे भने तस्कर,गुण्डा,अपराधीलाई...
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जग्गाको मुआब्जा रकम लिन आह्वान
काठमाडौं, असार २६ । नागढुङ्गा सुरुङमार्गले काठमाडौं तर्फको जग्गा अधिग्रहण गर्न जग्गाको मुआब्जा रकम लिन आह्वान गरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग...
उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरको मात्र होइन जग्गाको समेत क्षतिपूर्ति
काठमाडौं,असार २१-अब उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरले मात्र होइन जग्गाको समेत क्षतिपूर्ति पाइने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले...
च.न.पा वडा १० सतुंगल स्तिथ ध्वाखा (गेट) निर्माण कार्य हुदै।
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा १० सतुंगल स्तिथ ध्वाखा (गेट) निर्माण कार्य हुदै। प्रमुख ध्वाखा (गेट) ले सतुंगलको इतिहासको संरक्षण, प्रवद्धन र नेपालीत्व झल्कने पहिचानको निम्ति प्रतिनिधित्व...
च.न.पा १० सतुंगल स्तिथ समतोलमा सडकधलान कार्य सम्पन्न भएको छ ।
चन्द्रागिरी, च.न.पा १० सतुंगल स्तिथ समतोलमा सडकधलान कार्य सम्पन्न भएको छ ।
फोटो सौन्जय:- जिबन महर्जन














