आज कुकुर तिहार
सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।
आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी...
यम पञ्चकको पहिलो दिन अाज काग तिहार
चन्द्रागिरि ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपन्चक यमपञ्चक पनि भनिन्छ...
भाइटिकाको साइत बिहान ११ः५१ बजे
चन्द्रगिरि ।
यस वर्ष भाइटिकाको साइत कार्तिक ४ गते शनिबार बिहान ११ः५१ रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले...
आज विजयादशमी, टीकाको साइत ११.५५ बजे
आश्विन १४, २०७४-आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
बडा दशैँको नवाैँ दिन अाज महानवमी, वर्षमा एकपटक खुल्ने तलेजु भवानीको मन्दिर पुजाअाजाका...
आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य...
महाअष्टमी पर्व मनाइँदै
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज (बिहीबार) नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।
वडादसैँको आठौँ दिन आज महाकाली,...
नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित
भक्तपुर | परम्परादेखि नेवारी समुदायमा बजाइँदै आएको नौ बाजाको आर्कषण घट्दै गएको छ । आर्थिक अभाव र आधुनिक संगीतको प्रभावका कारण चार सय वर्ष पुरानो...
आज ऋषि पञ्चमी
चन्द्रागिरि ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।
आज बिहानै उठेर नारीहरू नजिकको...
आज कृष्ण जन्माष्टमी, यसरी भएको थियो भगवान कृष्णको जन्म
काठमाडौं,साउन ३० – भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र...
गार्इजात्रा पर्व मनाइँदै ।
चन्द्रागिरि ।
मंगलबार काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाईदैछ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक...














