चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ स्थित ढुङ्गाअड्डामा बग्छन् रगतकाे नदीजस्ता खाेला

राेशन दानी काठमाडाैँ । तलकाे तस्बिर आफैँ हेर्नुहाेस् । कुनै रक्त कुण्ड रगतकाे नदीभन्दा केही कमी छैन । तपाईं याे तस्बिर देखेर आश्चयमा पर्नुभयाे...

नागढुंगामा युवकको शव

चन्द्रागिरी -२ झ्याप्लेखोलामा दुर्घटना प्रकृतीको सनखत हुननसकेको अन्दाजी ३० बर्ष उमेरको पुरुषको मृत शरीर भेटिएको छ । बुढाथोकी थरको मृतकको शरीर झ्याप्लेखोला स्थित होटल...

बाढी पिडितलाई सहयोग

चन्द्रागिरी, चन्द्रागिरी वडा २ स्तिथ मसिनेमा बाढि पीडितहरु को लागि च.न.पा २ वडा को सहकार्य मा राहत वितरण गरेको छ । च.न.पा २ का वडा...

थानकोट प्रहरी वृत्तमा महानिरीक्षकको छड्के

काठमाडौँ, २४ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आकस्मिक रुपमा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गरेका छन् । खनाल गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रम सकेर काठमाडौँ...

नौं दिन, कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सम्पन्न (तस्बिर सहित)

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान असार १५ गते आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा...

२८ विद्यालयका करिब ३०० विद्यार्थीलाई जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले गर्यो सम्मान

काठमाडौँ, काठमाडौँको पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी नगरपालिकाबाट ३.६ देखि ४.० जी.पी.ए. सहित एस.ई.ई.मा सफलता हासिल गरेका २८ विद्यालयका करिब ३०० विद्यार्थीलाई जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी...

चौथो दिन, कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सम्पन्न

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई...

भक्तपुर देखि थानकोट नागढुङ्गा रुटमा बस संञ्चालन

सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म बस संञ्चालनमा ल्याएको छ ।  शुभकामना यातायात प्रालि द्धारा संञ्चालित बसहरुले सिरुटारदेखि नयाँ वानेश्वर हुँदै...

सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालय देखी वडा न. १० कार्यालयसम्म सडक ढलान हुने

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालयबाट १० नं. वडा कार्यालयसम्म सडक ढलान हुने भएको छ । सडक ढलानका लागि अावश्यक निर्माण सामाग्रीको...

श्री साइ उद्यम उद्घाटन

चन्द्रागिरी, चन्द्रागिरीका एक प्रतिष्ठित व्यवसायीले २५०० फित क्षेत्रफलमा चन्द्रागिरी नगरपालिका वडा ११ सतुंगल स्तिथ श्री साइ उद्यम सञ्चालनमा ल्याएका छन् । जेष्ठ ३२ गते सनिबारबाट श्री साइ उद्यमले सेवा...