अन्तर- माध्यमिक बिधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न!(तस्बिर)
अन्तर- माध्यमिक बिधालय हाजिरीजवाफ प्रतियोगिता मङ्गोलदय माविमा सम्पन्न!
...
बौथली चोकमा ६ मिटरको ढलान-बाटो निर्माण कार्य हुँदै
बौथली चोकमा ६ मिटरको ढलान-बाटो निर्माण कार्य हुँदै!
नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई, असारमा शिलान्यास, असोजबाट काम सुरु हुने
चन्द्रागिरी, राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा /आन्दो जेभीले पाउने...
नागढुंगा सुरुङ मार्ग निर्माण गर्न पाँचवटा चिनियाँ कम्पनीको आवेदन
काठमाडौं : सुरुङमार्ग निर्माण गर्ने निर्माण कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी सहभागी थिए। चीनका ५ र जापानको १...
चन्द्रागिरी न.पा.वडा नं. १२ दोम्बुटोलबाट मोटरसाईकल चोरी गर्ने मानिस पक्राउ
मोटरसाइकल चोरी गरी राखेको प्राप्त सूचनाको आधारमा एकजना मोटरसाइकल सहित पक्राउ परेका छन। थाहा न.पा. ७ चौबास बस्ने वर्ष ३० को दिपक सिंह थिङ...
नैकापमा बुर्जाघर (भ्युटावर)को शिलान्यास
रोशन दानी,
राजधानीको पुरानो नैकाप कंकालीमा बुर्जाघर (भ्युटावर)को शिलान्यास गरिएको छ ।
प्रदेश नम्वर ३ को उद्योग बन,पर्यटन तथा बातावरण मन्त्रालयको विनियोजित बजेट कुल ५० लाख...
महानगरीय प्रहरी प्रभाग बलम्बुमा कैदी भेट्न आएका युवाले ल्याएको चाउचाउभित्र लागुऔषध !
बिहान करिब ७ बजेर ५० मिनेट जाँदा महानगरीय प्रहरी प्रभाग बलम्वुको कार्यालयमा दुई युवा दाजु भेट्न भनि खानेकुराकाे पाेकाे लिएर आए। दाजु भेट्न खानेकुरा...
बाडभन्ज्याङमा ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङ कम्पनीका नाममा, मालपोत...
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मातपोत अधिकृतसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ...
राजा वीरेन्द्रको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगलमा रहेको सम्पत्तिमा ब्रह्मलुट : लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको
तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ...














