एकदिने महिला तालिम सम्पन्न
आज मिती २०७६ जेठ ४ गते शनिबारको दिन चन्द्रागिरी नगरपालिका वडा नं ३ स्तरिय १ दिने महिला तालिम थानकोटको ग्रीन्ल्यान्ड ब्याङ्क्वेटमा सम्पन्न भयको छ।...
पानी खान पाउनु पर्ने भन्दै गाग्रो र बोटल सहित नगरपालिका घेराउ
रोशन दानी,
खानेपानी नदिएको भन्दै चन्द्रागिरी नगपालिका वडा नम्बर १० का स्थानीयले नगरपालिकामा दवाव दिएका छन् ।
सिंच्चा फाट नमुना बस्ती सुधार समितिले वडा नम्बर ८...
चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन
चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...
चन्द्रागिरी गाेल्डकपकाे उपाधी च्यासललाई
दाेश्राे चन्द्रागिरी गाेल्डकप अन्तर्गत आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई पराजित गर्दै च्यासले उपाधी हात पारेकाे छ ।
चन्द्रागिरी नैकापस्थित नैकाप...
आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै मातातीर्थसम्म, माथिल्लो त्रिशूली थ्री ए परीक्षण प्रसारण
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै...
मातातिर्थ औशी, जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै
प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने आज मातातीर्थ औंशी हो । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर...
धादिङमा सवारी दुर्घटना पश्चात चौतारी समितिले बेवास्था गरेको भन्दै मृतकका आफ्न्त र स्थानियले गरे...
रोशन दानी,
धादिङमा सवारी दुर्घटना वाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् ।
धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको...
धादिङमा ट्रक,माइक्रो र मोटरसाइकल ठोक्किए, किसीपिँडीका दुई जनाको मृत्यु
धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा चन्द्रागिरीका ५ का दुई जनाको मृत्यु भएको हो।
चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षीय राज महर्जन र ३० वर्षीय कविकुमार...
करातेको पुरुष टिम कातामा मच्छेगाँउका प्रवीण मान्नधर टिमलाइ स्वर्ण
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करातेको टिम काता इभेन्टमा स्वर्ण जितेको छ । शनिबारदेखि सुरु भएको करातेको प्रतियोगितामा आर्मीलाई...
दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीयहरुको महत्वपुर्ण भुमिका
रोशन दानी,
राजधानीको चन्द्रागिरी नगरपालिका स्थित १५ नम्वर वडाको सार्वजनिक सुनुवाई तथा अन्र्तकृया कार्यक्रम वुधवार सम्पन भएको छ ।
कार्यक्रममा १५ नम्वरका अध्यक्ष उत्तम वहादुर राउतको...














