सामाजिक सुरक्षा भत्ता सम्बन्धि सुचना ।

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं. ८ ले बुधबार एक सुचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडा बासीलार्इ सात दिन भित्र बैक खाता...

सिठी परम्परा र हाम्रो संस्कृति

कार्तिकशुक्ल षष्टी तिथिलाई छर्ठपर्व भनिएझै ज्येष्ठ शुक्ल षष्टी तिथिलाइ सिठीपर्व भन्ने गरिन्छ । शिवपुत्र कुमार कार्तिकेयको जन्म आजकै दिन भएको थियो । शिवजीका जेठा...

हसना र भास्तिपुर सहकारी अापसमा गाभिए

चन्द्रागिरि । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् । दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत...

वडा कार्यालयले विभिन्न फारामहरू निःशुल्क वितरण गर्ने

चन्द्रागिरि चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ ले अाफ्ना सेवाग्राहीहरूलार्इ नेपाली नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी तथा नाबालक परिचयपत्र को फारामहरू निःशुल्क वितरण गर्ने...

महादेवस्थान मातातीर्थ खानेपानी समितिले पानी परिक्षण सेवा सुरू गर्ने

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका महादेवस्थानस्थित महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी परिक्षण सेवा सुरु गरेको छ । समितिका अध्यक्ष सूर्यनारायण मानन्धरले चन्द्रागिरिन्यूजलाई दिएको जानकारी...

जनप्रतिनिधिहरूद्धारा सपथ ग्रहण, अाजबाटै पदभार ग्रहण

चन्द्रागिरि । स्थानीय तह निर्वाचन २०७४ बाट विजयी भएका चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । निर्वाचन अधिकृत गणेश नायकले नगरका प्रमुख...

ढल निर्माणका कारण सडक अवरूद्ध

चन्द्रागिरि । काठमाण्डाैको सतुंगलस्थित न्यू भिजन एकेडेमी नजिक सडकमा ढल मर्मत कार्य भइरहेकोले सो सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा...

अब चाँही सास्ती खेप्न पर्दैन कि ? बलम्बूस्थित नेपाल विद्युत प्राधिकरण नजिक सडक कालोपत्रे...

चन्द्रागिरि । कलंकी-नागढुङ्गा सडकखण्ड अन्तर्गत सतुंगलको सीजि डिजिटल पार्कदेखी विद्युत प्राधिकरण जाने दोबाटोसम्मको सडक कालोपत्रे सुरू भएको छ । पछिल्ला केहि वर्षदेखी यस क्षेत्रमा अत्यधिक...

चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी निर्वाचित

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा नेपाली काँग्रेसका उम्मेदवार तथा उप प्रमुख (उपमेयर) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अाइतबार साँझ सम्पन्न मतगणना अनुसार...

चन्द्रागिरि नगरकाे मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेकाे अग्रता, अन्तिम मत परिणाम अाजै...

चन्द्रागिरि । स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १४ र १५ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको...