आज हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना...

काष्ठमण्डपकाे छानो छाउने काम सुरु, पुनर्निर्माणमा ११ करोड ५० लाख सकियो

काठमाडौँ,  भदौ २२ गते । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुरस्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।  विसं २०७२ वैशाख १२ गते आएका...

पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ, भदौ १८ गते । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको...

भिँ द्य जात्रा

लेख : सुनिल उल्क। भिँ द्य: अर्थात असल देवता, नेवारहरूले मल्ल काल देखी मान्दै आएको देवताको नाम हो । तर यो देवता महाभारतकालिन पाँच...

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौँ, भाद्र १४ गते ।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका...

पाटनको कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि बन्द हुने

ललितपुर, भदौ १३ गते । काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न...

पाटनमा आज नरसिंह जात्रा मनाइँदै

काठमाडौँ उपत्यकाका तीन सहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटन नगरीमा आज नरसिंह जात्रा मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका अवसरमा उपत्यकाका आदिवासी...

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा

नेपाल सरकारले भदाै १४ गते सोमबारका दिन सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले भदाै १४ सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले...

तस्बिरमा चन्द्रागिरिकाे गाईजात्रा (साँपारु)

काठमाडौँ, भदौ ७ गते। कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा साँपारु (गाईजात्रा) को रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा...

आज सापारू (गाईजात्रा)

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत...