निर्वाचनको ताजा जानकारीका लागि निःशुल्क फोन वा मोबाइल एप्स डाउनलोड गर्नुहोस्

काठमाण्डाै, वैशाख १९ । निर्वाचन अायोग नेपालले स्थानीय तह निर्वाचनका लागि कल सेन्टर तथा मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलार्इ चुस्त...