एउटा अनन्त यात्रा??
जहाँ विभिन्न अबरोध!!
आरोह- अवरोह !!
मिठा - मिठा चोटहरु
अविरल यात्रा मा हिडेको मान्छे म।।
को हो र म??
के हो र म??
न डगमगाउने पाइला को...
त्यो पहिलो भेट ६ महिना अघिको थियो, यस बिच हाम्रो सम्बन्ध फसबूकमा W/H question मा सिमित थियो, साप्ताहिक्, अर्धमासिक,मार्सिकरुपमा कती अधुरा वाक्यमा हाम्रा बार्तलाप...