अाज नागपञ्चमी, अाजै रक्षाबन्धन

चन्द्रागिरि । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । घरका ढोकामा नागको चित्र...

पहिले नाग टाँस्ने कि जनै लगाउने ?

चन्द्रागिरि । आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको...

“नाग पञ्चमी र रक्षाबन्धन एकै दिन”- नेपाल पञ्चाङ्ग निर्णायक समिति

चन्द्रागिरि । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको जनाएको छ ।  समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन...

नेवार समुदायमा भुतप्रेत पन्छाउने गथाँमुग पर्व मनाइदै

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल...

सोमबार सार्वजनिक बिदा

चन्द्रागिरि । इस्लाम धर्मावलम्बीहरुकाे पर्व ईद उल फितरकाे अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ईदकाे दिन...

बलम्बु महालक्ष्मी पुजा सम्पन्न

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित महालक्ष्मी मन्दिरमा शनिबार क्षमापुजा गरिएको छ । एेतिहासिक तथा धार्मिक महत्वका हिसाबले अाफ्नो छुट्टै परिचय स्थापित गराउन सफल बलम्बु...

धरहरा बनाउन कति लाग्ला खर्च ? पुरातत्व विभागको अनुमान २ अर्ब ८० करोड

चन्द्रागिरि । २०७२ बैशाख १२ को शक्तिशालि भूकम्पबाट पूर्ण रूपले ध्वस्त भएको एेतिहासिक सम्पदा धरहरा (भिमसेन स्तम्भ) निर्माणमा २ अर्व ८० करोड रूपैयाँ लाग्ने अनुमान पुरातत्व...

थानकोट क्षेत्रका सडकमा भएका सबै ८ जेब्राक्रसको संकेत स्पष्ट देखिँदैनन्

चन्द्रागिरि । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जेब्रा क्रसिङको पर्याप्त व्यवस्था विना नै पैदल यात्रु सुरक्षा अभियान –२०७४ कार्यान्वयनमा ल्याएको छ । उपत्यकाका विभिन्न ठाउँमा...

सिठी परम्परा र हाम्रो संस्कृति

कार्तिकशुक्ल षष्टी तिथिलाई छर्ठपर्व भनिएझै ज्येष्ठ शुक्ल षष्टी तिथिलाइ सिठीपर्व भन्ने गरिन्छ । शिवपुत्र कुमार कार्तिकेयको जन्म आजकै दिन भएको थियो । शिवजीका जेठा...

बिहीबार भोटो जात्रा, काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा

चन्द्रागिरि । काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएकोले हुँदा बिहीवार काठमाडौं उपत्यकाका ३ जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले भोटो देखाउने दिन काठमाडौं...