महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने
काठमाडौँ, असोज २७ गते । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको...
आजबाट बडादशैँ सुरु
काठमाण्डौ ,असोज २१। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,...
बिष्णुदेवी मन्दिरको भजन मण्डलीबाट मुर्ती लगाएतका सामान चोरी गर्ने तीन जना पक्राउ
काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग बलम्वुले मन्दिर को भजन मण्डलीबाट मुर्ती लगाएतका सामान चोरी गर्ने तीन जनलाई पक्राउ गरेको छ ।
काठमाडौँ चन्द्रागिरि न.पा. वडा...
वि.सं १९८४ सालमा धोर्सिङ – मातातीर्थ रोपवे चल्थ्यो (भिडियो सहित)
राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले विक्रम संवत् १९८४ सालमा नेपालमा दोश्रो रोपवे को सुरूवात गरेका थिए जसको नाम थियो त्रि-चन्द्र नेपाल तार रोपवे ।...
काठमाडौँका सीडीओको आदेशः जात्रा महोत्सव गर्न नपाउने
१४ असोज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जात्रा महोत्सव नगर्ने/नगराउने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राती १२...
आजदेखि खुल्यो मुक्तिनाथ मन्दिर
असोज १० गते । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज...
आज विश्वकर्मा पूजा मनाइँदै
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ ।
पर्वका अवसरमा आज...
ऋषि पञ्चमी, सप्तर्षिकाे पूजा गरिने दिन
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।
आज बिहानै उठेर नारीहरू नजिकको नदी,...
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय
भदौ २५ गते । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी...
शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ ।
कोरोना जोखिम कम...














