स्थानीय बासिन्दाद्वारा सामान्य देउसी भैलोबाट सुरु भएको एम्बुलेन्स खरिद अभियान सफल- चन्द्रागिरि २

चन्द्रागिरि २ ले पायो नयाँ एम्बुलेन्स तीन बर्ष अगाडि स्थानिय नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको आयोजनामा सामान्य देउसी भैलो सङ्गै शुरु भएको चन्द्रागिरि...