सतुङ्गलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

चन्द्रागिरि नगरपालिका सतुङ्गल स्थित सिजी अगाडी आज मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बा ५३ प ८१५५ नम्बरको मोटरसाइकल र बा...

विष्णुदेवी ( बखु ) मन्दिर परिषदमा गरिएको आरती (तस्बिरहरु)

श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाज द्वारा आयोजित आरती कार्यक्रम आज सोमबार साँझ चन्द्रागिरि नगरपालिका वडा नं. १५ विष्णुदेवी ( बखु ) मन्दिरमा...

चन्द्रागिरिमा न्युनतम मालपोत मूल्याङ्कन, जग्गा आनाको ६० हजार देखि १८ लाख १५ हजार सम्म

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को न्यूनतम मालपोत मूल्याङ्कन सार्वजनिक भएको छ।  चन्द्रागिरि नगरपालिकाले २०८० श्रावण १ गते देखि लागु हुने गरि स्थानीय...

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा थानकोट र दहचोक क्षेत्रमा किनबेच

चन्द्रागिरि । आर्थिक वर्ष ०७९/८० मा काठमाडौं उपत्यकाभित्र ४६ हजार ५ सय ६३ घरजग्गा किनबेच भएका छन् । चक्रपथभित्र घरजग्गाको मूल्य चर्किसकेको हुँदा उपत्यका वपरिपरिको काँठ...

भोलिदेखि मलमास शुरु हुदैँ : मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौं, १ साउन । काठमाडौंको चन्दागिरी नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थित रहेको मत्स्य नारायण मन्दिरमा लाग्ने पुरुषोत्तम मास मेलाको सबै व्यवस्थापन पूरा भएको छ...

चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा निःशुल्क इन्डोर शारीरिक व्यायामस्थल सञ्चालन

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं.१५ तिनथानाको बिष्णु देवी मन्दिर परिसरमा इन्डोर शारीरिक व्यायामस्थल (जिम सेन्टर) को उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच च.न.पा.-१५...

चन्द्रागिरि -५ मा निर्माणाधीन नेपालकै पहिलो ‘फ्लाइओभर’को काम आधाभन्दा बढी सम्पन्न

काठमाडौँ, असार २४ गते । चन्द्रागिरि -५ निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला...
accident

दिनका दिन सडक दुर्घटना: सतुगंलमा बसले स्कुटरलाई ठक्कर दिदां एक जनाको मृत्यु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलस्थित ओम समाज हस्पिटल नजिकै बसको ठक्करबाट स्कुटर सवारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको...

चन्द्रागिरि नगरपालिकाकामा देखियो बर्ड फ्लु

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाका वडा नं. १२ को एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमणको पुष्टि भएको छ । बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा...

जिल्ला युवा समिति काठमाडौंको आयोजनामा लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण तालिम सम्पन्न

चन्द्रागिरि। जिल्ला युवा समिति, काठमाडौंको आयोजनामा "लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण" सम्बन्धित तालिम थानकोट मङ्गलोदय मा.वि मा सम्पन्न भएको छ । यस तालिम बागमती प्रदेश...