आज नेपाल र जोर्डन भिड्दै
फिफा विश्वकप छनोट अन्तर्गत आज नेपाल जोर्डनसँग भिड्न लागेको छ।
कुवेतको जाबेर अल अह्मद रंगशालामा आज राति ९ः४५ बजे नेपाल र जोर्डनको खेल तय भएको...
चन्द्रागिरिकी सदिक्षा युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट
राेसन दानी, जेठ २४ काठमाडौं । चन्द्रागिरि १४ कि सदिक्षा नेपाल युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट स्थान हासिल गरेकी छन् ।
युटिसि म्युजिक फिस्ट द्वारा आयोजित...
दरबार हत्याकाण्ड भएको आज बीस वर्ष पुरा
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते शुक्रबारसाँझ त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक जमघटमा...
कोभिड-१९ विरुद्धको कुनै पनि खोप नलगाएकाले खोप लगाउन चाहनेले अनलाइन फाराम भर्नु पर्ने (Link...
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो डोज खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ।
हालसम्म कोभिड-१९ विरुद्धको खोप नलगाएका १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई...
चन्द्रागिरिमा अक्सिजन प्लान्ट निर्माण सुरु : दैनिक ४० ठूलो सिलिन्डर उत्पादन हुने
काठमाडौं । नगरस्तरीय अाइसाेलेशन संचालन गर्दै अाइरहेकाे मातातिर्थ सामुदायिक अस्पताल काे अक्सिजन प्लान्ट जडानले तिब्रता पाएकाे छ । झण्डै ७४ लाखकाे लागतमा जडान गर्न लागिएका...
कोरोनाको मतलब छैन, चन्द्रागिरि-सतुंगल पसलहरुमा भिड
काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल र डिपार्टमेन्टर स्टोर पनि बन्द गर्ने निर्णय गरेको...
चन्द्रागिरि नगरपालिकामा बर्डफ्लु संक्रमण पुष्टि
काठमाडौँ, जेठ १३ गते । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र...
चार गुणाले चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित निको हुने बढ्यो, १७८ सङ्क्रमणमुक्त
चन्द्रागिरि नगरपालिकामा चार गुणाले कोराना संक्रमितको निको हुने बढेको छ।
विगत २४ घण्टामा पीसीआर र एन्टिजन परीक्षण गर्दा ४० जनामा सङ्क्रमित फेला परेकोमा १७८ जनाको...
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि कोरोना संक्रमण
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँ हाल चिकित्सक परामशलीइ होम आईसोलेसनमै बसी रहनु भएको प्रमुख गिरिले जानकारी गराउनुभयो...














