सशस्त्र प्रहरी अस्पताल बलम्वुमा ७७ बर्षिय वृद्धकाे मृत्यु
५ भदौ काठमाडौं । सशस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचारको क्रममा एक पुरूषकाे मृत्यु भएकाे छ ।
अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार...
९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती
९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी बृत्त थानकोटकाे विशेष अप्रेसनमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया...
बुधबार रातिदेखि काठमाडौँमा निषेधाज्ञा
काठमाडौँ। काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको...
चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने
चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको...
बिहिबार चन्द्रागिरि नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, चन्द्रागिरिमा संक्रमितको संख्या ३४
काठमाडौं –बिहिबार चन्द्रागिरि नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रवक्ता/ वडा न ११ का वडा अध्यक्ष हरि भक्त महर्जनका...
काठमाडौँ भित्रिने र बाहिरिने पास वितरण बन्द
काठमाडौ, साउन २९
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।गृह मन्त्रालयको निर्देशनमा काठमाडौं...
चन्द्रागिरिमा कोरोना संक्रमितको संख्या ३० नाघ्यो, कुन वडामा कति जना?
काठमाडौं –चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ३० नाघेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका जगदिश्वरी अवस्थी अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३१ पुगेको...














