नेपाल शिक्षक सङ्घ चन्द्रागिरिको चौथो स्थानीय प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक सङ्घ , स्थानीय कार्य समिति चन्द्रागिरि नगरपालिकाको चौथो स्थानीय प्रतिनिधि सभा नेपाल शिक्षक सङ्घ चन्द्रागिरिका अध्यक्ष श्री नन्दलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको...

जिल्ला युवा समिति काठमाडौंको आयोजनामा लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण तालिम सम्पन्न

चन्द्रागिरि। जिल्ला युवा समिति, काठमाडौंको आयोजनामा "लागु पदार्थ तथा साइबर क्राइम न्यूनिकरण" सम्बन्धित तालिम थानकोट मङ्गलोदय मा.वि मा सम्पन्न भएको छ । यस तालिम बागमती प्रदेश...

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ...

कक्षा १२ को परीक्षा स्थगित

काठमाण्डौ ,साउन २३ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ...

काठमाडौ‌ महानगरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले...

सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने

काठमाडौँ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको...

जेसिस इन्टरनेसनल बोर्डिंग स्कुलका विद्यार्थीहरू तथा शिक्षकद्वारा वृद्धाश्रममा खाद्यान्न र कपडा वितरण

जेसिस इन्टरनेसनल बोर्डिंग स्कुलको कक्षा १० र ११ विद्यार्थीहरूले चन्द्रागिरि नगरपालिका ,मातातीर्थ स्थित वृद्धाश्रमको भ्रमण अध्ययन सम्पन्न गरेको छ। कार्यक्रम संयोजक शिक्षक मिन्जु शोभा चित्रकार, प्रशासक...

राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

काठमाडौं- राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो...

एसईईको नतिजा साउन २५ भित्र

काठमाडाैँ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा...

कुकुरहरूले मालिकको तनाव पसिना र सासबाट सुँघ्न सक्छन्

चन्द्रागिरि । हाम्रा कुकुर साथीहरूले हामी कस्तो महसुस गरिरहेका छौँ भन्ने थाहा पाउने गरेको वैज्ञानिक सुँघ्ने परीक्षणबाट फेरि एक पटक प्रमाणित भएको छ। वैज्ञानिकहरूले पसिना र...