काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:-
६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।
-शेरबहादुर सिंह
कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो...