नेपालमा एकै दिन १०१६ जनामा कोरोना संक्रमण

२ भदौ, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार...

चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिँदै

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकाद्वारा ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेको छ। चन्द्रागिरि नगरपालिकाले...

राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटी द्वारा चन्द्रागिरि नगर स्तरीय अन्तर वडा फुटसल...

स्वस्थ युवा स्वस्थ समाज भन्ने नारसहित राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटी द्वारा चन्द्रागिरि नगर स्तरीय अन्तर वडा फुटसल प्रतीयोगीता आयोजना हुने भएको...

क्वारेन्टीनबस्दा आरडीटी परीक्षणमा नेगेटिभ र मृत्यु भएपछि पीसीआर जाँच गर्दा पोजेटिभ।

जेठ २३ गते । सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर...
Health policy

‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

काठमाडौँ, चैत १३ गते । कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको...

चन्द्रागिरि नगरपालिका वडा न ६ र ७ स्तिथि कोरोनाबाट जोगिन पसल अगाडि ग्राहक उभिने...

चन्द्रागिरि नगरपालिका वडा न ७ मा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दा जनप्रतिनिधि को साहयतमा ब्यापारीले सुरक्षा सचेतना अपनाउन थालेका छन् । किराना, तरकारी र...

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित १४ , संक्रमित मुक्त ४०

चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित १४ , संक्रमित मुक्त ४०

विश्व पक्षाघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौँ, कात्तिक १२ गते । विश्व पक्षाघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर...

भाइरल ज्वरो भनेको के हो ?

१. विषयप्रवेश सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय...