काठमाडौंको धुलो रोक्न ‘धुलो नियन्त्रण इकाई’ गठन
काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाई गठन गरेर काम थालेको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा...
थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने
६ वैशाख, काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३...
पेट्रोलियम व्यवसायी पनि सिण्डिकेटको समर्थनमा !
आन्दोलनको घोषणा गरेका सिण्डिकेटधारी यातायात व्यवसायीहरुले देशभर आपूर्ति व्यवस्था प्रभावित गर्ने र निजी सवारी पनि चल्न नदिने दाबी गरेका छन् ।
यसका लागि पेट्रोलियम डिलर्स...
बन्ने भयो बाहिरी चक्रपथ, चोभार-सतुंगल खण्डको जग्गा तत्काल एकीकरण गरिने
सरकारले काठमाडौंको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) स्वीकृत गरेको छ । योसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल...
लोगो डिजाइनरहरुलाइ डिजाइन आव्हान
चन्द्रागिरि, चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाको लोगोका लागि प्रतियोगिता संचालन गरिने र उत्कृस्ट लोगो छनोट भएको प्रतियोगीतालाइ रु ५०००/- (अक्षर पाचं हजार) पुरस्कार समेत प्रदान गरिने...
श्रद्धा भक्तजनहरु भोलि मातातिर्थ मेलाको लागि आज राती बतानै बास
काठमान्डौ मातातिर्थ, भोलि आमाको मुख हेर्ने दिन जहाँ नेपालीहरु आफ्नो आमाको मुख हेरी एक आपसमा आमा छोरा र छोरि बिच मायाको संबध प्रगाध गरिने...
मातातिर्थ मेलाको सम्पुर्ण तयारी पुरा, ८ लाख श्रद्धालु अाउने अनुमान
वैशाख २, काठमाण्डौं ।
मातातिर्थ औंशीका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ मा अवस्थित पवित्र मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।...
नेपालय वइस्टर्न यूनाइटेड फुटबलको उपाधि टिम स्पिड न्यूरोडलाई
चन्द्रागिरि, चन्द्रागिरिमा संचालन भएको चौथो नेपालय वइस्टर्न युनाइटेड क्लव फुटबल प्रतियोगिताको उपाधि टिम स्पिड न्यूरोडले हात पारेको छ ।
चन्द्रागिरिको मातातीर्थ खेल मैदानमा शुक्रबार साँझ...
फास्ट ट्रयाक निर्माणमा खोकना क्षेत्रको विवादमा सर्वपक्षीय छलफल
काठमाडौँ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ- तराई जोड्ने फास्ट ट्रयाक अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखिएको विव का विषयमा सर्वपक्षीयछलफल भएको छ ।
रक्षामन्त्री इश्वर...
यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङकाे चन्द्रागिरिमा निशुल्क ट्रायल’ सुरू ।
काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा अाज वाट चन्द्रागिरिमा शुरु गरेकाे छ । राजधानीकाे पश्चिम...













