कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु

चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु भएको छ । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई अभियान...

चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार, एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरिन

चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नम्वर ७...

श्री साइ उद्यम उद्घाटन

चन्द्रागिरी, चन्द्रागिरीका एक प्रतिष्ठित व्यवसायीले २५०० फित क्षेत्रफलमा चन्द्रागिरी नगरपालिका वडा ११ सतुंगल स्तिथ श्री साइ उद्यम सञ्चालनमा ल्याएका छन् । जेष्ठ ३२ गते सनिबारबाट श्री साइ उद्यमले सेवा...

गुठी विधेयकविरुद्ध माइतीघरमा बिशाल प्रदर्शन

तस्वीर : गौरव थापाको ट्वीटरबाट काठमाडौं– गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । सरकारले गुठी विधेयक मंगलबार फिर्ता लिए पनि खारेजीको माग राख्दै बुधबार...

अन्तर- माध्यमिक बिधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न!(तस्बिर)

अन्तर- माध्यमिक बिधालय हाजिरीजवाफ प्रतियोगिता मङ्गोलदय माविमा सम्पन्न! ...

मातातीर्थमा नगरस्तरीय अस्पतालको शिलान्यास

मातातीर्थमा नगरस्तरीय अस्पतालको शिलान्यास तस्बिर!

नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई, असारमा शिलान्यास, असोजबाट काम सुरु हुने

चन्द्रागिरी, राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा /आन्दो जेभीले पाउने...
chandragiri cabel car

अब कीर्तिपुरमा पनि केबलकारको तयारी

काठमाडौं–कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् । तीमम्धये कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय...

बलम्बुमा मिनी टिपर दुर्घटना

चन्द्रागिरि,  चन्द्रागिरि नगरपालिका भवन पुलनिर बा २ क ७६५४ नम्बरको मालबाहक ट्रक दुर्घटना भएका छन् । पछाडी गर्न खोज्दा दुर्घटना घटेको हो। दुर्घटनामा ट्रक चालक सामान्य घाइते...

गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ : राजेन्द्रकुमार केसी

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन्। ‘विधेयक फिर्ता लिइएन भने...