फ्रेन्डसलाई हराउँदै एपीएफ सेमिफाइनलमा
सुबास हुमागाईं,
विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार...
करातेको पुरुष टिम कातामा मच्छेगाँउका प्रवीण मान्नधर टिमलाइ स्वर्ण
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करातेको टिम काता इभेन्टमा स्वर्ण जितेको छ । शनिबारदेखि सुरु भएको करातेको प्रतियोगितामा आर्मीलाई...
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ
चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम...
चन्द्रागिरीको आफ्नै महत्व र विशेषता छ : मन्त्री मगर
चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको...
मध्यरातमा प्रधानमन्त्री ओली, प्रचण्ड र विष्णु पाैडेल चान्द्रागिरी रिसोर्टमा
श्रीहरि थापा,
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासहित चन्द्रागिरी रिसोर्टमा पुगेका छन । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यायामा प्रधानमन्त्री ओली...
मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो ढलान हुदै
चन्द्रागिरी , मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो अन्तरगत चौकी देखी सितल बस्ती सम्मको भागमा ७ मिटर चौडामा ढलानको काम हुदै।
फोटो...
बोसिगाऊको सिसन्डोल पुल देखि खुसी खुसी चोक सम्मको बाटो कालो पत्रे
चन्द्रागिरी , च.न.पा -१० बोसिगाऊ अन्तगर्तको सिसन्डोल पुल देखि खुसी खुसी चोक सम्मको बाटो आज भइरहेको कालो पत्रे च.न.पाका उपमेयर लिसा नकर्मीका साथै च.न.पाका...
चन्द्रागिरी महोत्सवको सम्पूर्ण तयारी
बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलन गरी महोत्सवको तयार पूरा भएको जानकारी दिइएको हो।
चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा उद्योग, पर्यटन,...
दाेश्राे चन्द्रागिरी महाेत्सवकाे अवसरमा चन्द्रागिरी डान्स प्रतियोगिता हुने
दाेश्राे चन्द्रागिरी महाेत्सवकाे अवसरमा चन्द्रागिरी डान्स अाईडल हुने भएकाे छ । चन्द्रागिरी नगरपालिकाकाे मुख्य अायाेजना र देवदर्शन मिडिया ग्रुपकाे अायाेजनामा सुरू हुन लागेकाे महाेत्सवमा...













