झ्यालबाट टाउको निकालेर टेम्पो चलाउने महिलाको मृत्यु

काठमाडौंको पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो। शुक्रबार बिहान...

उपत्यकामा बिहान-बेलुका वायु प्रदूषण उच्च, उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या

उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ । प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ । बिहान र बेलुका...

नौबिसे–नागढुंगा सुरुङमार्गका पीडित भन्छन्– सडक बनाउन दिँदैनौं

२२ कात्तिकमा सडक विभागले गुर्जुधारा–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जोड्ने सडकका लागि आवश्यक जग्गा अधिग्रहणको सूचना प्रकाशित गर्‍याे । तर, स्थानीय बासिन्दा मुआब्जा प्रक्रियामा आउनको साटो विरोधमा...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय...

चटपटे र पानीपुरीमा हानिकारक तेल

तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको...

केसी रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : त्रिवि शिक्षण अस्पतालक वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवं नयाँ...

पुनर्निर्माणको मौका छोपी निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धि

भूकम्पपीडितले अनिवार्य रूपमा पुनर्निर्माण सुरु गर्नैपर्ने मौका छोपी उद्योगीहरूले सिमेन्ट र डन्डीको भाउ बढाएका छन् । पुनर्निर्माण प्राधिकरणले पुस मसान्तभित्र व्यक्तिगत आवास निर्माण गर्ने...

भाइरल ज्वरो भनेको के हो ?

१. विषयप्रवेश सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय...

राजधानीमा वायु प्रदूषण बढ्दो

धुलो व्यवस्थापन सुस्त हुँदा जाडो बढेसँगै उपत्यकामा वायु प्रदूषणको दर बढेको छ । तत्काल व्यवस्थापन गर्न उच्च तहले पटक-पटक निर्देशन दिए पनि सम्बन्धित कार्यालयले...

२५ सय भन्दा बढी लाइसेन्स खारेज हुने

काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र(लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली...