२०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले जनाएको छ...

धरहरा बनाउन कति लाग्ला खर्च ? पुरातत्व विभागको अनुमान २ अर्ब ८० करोड

चन्द्रागिरि । २०७२ बैशाख १२ को शक्तिशालि भूकम्पबाट पूर्ण रूपले ध्वस्त भएको एेतिहासिक सम्पदा धरहरा (भिमसेन स्तम्भ) निर्माणमा २ अर्व ८० करोड रूपैयाँ लाग्ने अनुमान पुरातत्व...

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौं , ९ भदौ । अन्ततः चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले दुरुत्साहनको...

चन्द्रागिरि नगर मै खुल्याे १५ शैयाकाे अस्पताल, मुख्यमन्त्रीले गरे उद्घाटन

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट गोदाम स्थित प्राथमिक अस्पताल समुद्घाटन समारोह नगर प्रमुख घनश्याम गिरीको सभाध्यक्षतामा ३ नं प्रदेश सरकारका मुख्यमन्त्री माननीय डोरमणि...

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

काठमाडौँ, असोज  १२  ।  चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी...

कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार...

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ...

काठमाडौंको कलंकीमा गम्भीर दुर्घटना,तिन जनाको मृत्यु

काठमाडौं ,कार्तिक २७। काठमाडौंको कलंकीमा बिहिवार  बिहान गम्भीर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । सो स्थानमा पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर...

आजदेखि मुग्लिन सडक बन्द नगरिने

चन्द्रागिरि । मुग्लिन-नारायणगढ सडक निर्माण आयोजनाले अासन्न पहिलो चरणको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका...