चन्द्रागिरी नगरको पछिल्लो मतपरिणाम, ६ मा प्यानल १ मा मिश्रित नतिजा
चन्द्रागिरि ।
७ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा चन्द्रागिरि नगरका ६ वटा वडामा प्यानल सहितको र एक वडामा मिश्रित मतपरिणाम देखिएको छ ।
वडा नं. ७...
चन्द्रागिरि नगरमा कसले कहाँ जिते (विस्तृत विवरण)
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम र विजय प्राप्त गर्ने उम्मेदवारहरूको विवरण यस प्रकार छ । (अपडेट)
चन्द्रागिरि वडा नं. १, विजेता : नेपाल...
चन्द्रागिरि नगरपालिकामा ५ वडाको मत परिणाम सार्वजनिक, मेयरमा घनश्याम गिरीको फराकिलो अग्रता
चन्द्रागिरि ।
स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकामा बुधबार बिहानसम्म ५ वडाका मत परिणाम सार्वजनिक भएका छन् । मतपरिणाम सार्वजनिक भएका सबै वडाहरूमा...
चन्द्रागिरि नगरमा घनश्याम गिरीको ३०५५ मत सहित स्पष्ट अग्रता (अपडेट)
चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकामा मतगणना कार्य जारी छ । मंगलबार दिउँसो १ः३० बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका घनश्याम गिरीले स्पष्ट अग्रता...
चन्द्रागिरि नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता
चन्द्रागिरि ।
पहिलो चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएका मतदान केन्द्रहरूको मतगणनाको कार्य जारी छ । चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा अाइतबार रातिदेखी मतगणना भइरहेको...
चन्द्रागिरि नगरमा नेकपा माअोवादी केन्द्रको शानदार जित, वडा नं. २ मा प्यानल नै विजयी
चन्द्रागिरि ।
स्थानीय निकायको निर्वाचन सम्पन्न भए लगत्तै चन्द्रागिरि नगरमा अाइतबार रातिदेखी मतगणना सुरू भएको छ । १५ वडामा विभाजित नगरको वडा नं. १ र...
२ दशकपछि स्थानीय निर्वाचन, मतदाताको उत्साहजनक सहभागिता
चन्द्रागिरि ।
वि.सं. २०५४ सालपछि अाज पहिलो पटक स्थानीय निर्वाचन सुरू भएको छ । मतदाताहरू अा-अाफ्ना मतदान केन्द्रमा अाफुलार्इ मनपरेका उम्मेदवारलार्इ मत दिइरहेका छन् । चन्द्रागिरि...
निर्वाचन थाहा पाउनैपर्ने कुरा
चन्द्रागिरि ।
डा. अयोधिप्रसाद यादव (प्रमुख निर्वाचन आयुक्त)
आजको दिन ऐतिहासिक दिन । यो एउटा पवित्र दिन पनि हो । वैशाख ३१ गते इतिहासमा पनि स्वर्णअक्षरले...
चन्द्रागिरि नगरमा मतदानको सबै तयारी पुरा
चन्द्रागिरि ।
अाइतबार पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय जानकारी जनाएको छ । ४७ वटा मतदान केन्द्र कायम...
के तपार्इले मतदाता परिचय पत्र लिनुभयो ?
चन्द्रागिरि ।
निर्वाचन अायोगले अाजबाट फोटोसहितको मतदाता परिचय पत्र वितरण सुरू गरेको छ । । यही वैशाख ३१ गते आइतबार पहिलो चरणको स्थानीय तह निर्वाचन हुने...












