अघि बढ्यो तीनकुने पुल निर्माण
लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ...
असोज १ गतेदेखि पेट्रोल-डिजेलको ढुवानी नगर्ने व्यवसायीको चेतावनी
पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन्।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका...
खोप अभियान जारी
पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६...
काठमाडौँमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
काठमाडौँ, भदौ २८ गते । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुनेभएको...
पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले राहत सामग्री उपलब्ध गराउने
नेपालले पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी...
बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन...
देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन अर्थ
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम...
मिथिलामा जितिया पर्वको तयारी
मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको तयारीमा लागेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथै...
बागमती प्रदेशका विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क
बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा...
नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६२% सकियो
नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६२% सकियो













