आज जनैपूर्णिमा मनाइँदै
काठमाडौँ, श्रावन १९ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा सोमबार मनाइँदैछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले...
गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा
सरकारले भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार...
चर्चित नेपालभाषा चलचित्र सिलु शीर्षक गीतको कभर भिडियो सार्वजनिक
सर्वाधिक लोकप्रिय नेपालभाषा चलचित्र सिलुको शीर्षक गीतको कभर भिडियो सार्वजनिक भएको छ । नेवाः कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण र प्रबर्द्धनार्थ सामाजिक सञ्जालबाट काम...
‘बाघभैरव जात्रा’ स्थगित
काठमाडौं । बाघभैरव जात्रा यसवर्ष कोरोनाका कारण आज स्थगन गरिएको छ । धार्मिक एवम् सांस्कृतिक रुपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयवासीले...
जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने
भक्तपुर ,साउन , ३० : यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ ।...
आज ‘बकर इद’ पर्व मनाउँदै
काठमाडौँ, साउन ६ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको...
कोभिड-१९ विरुद्धको कुनै पनि खोप नलगाएकाले खोप लगाउन चाहनेले अनलाइन फाराम भर्नु पर्ने (Link...
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो डोज खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ।
हालसम्म कोभिड-१९ विरुद्धको खोप नलगाएका १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई...
चन्द्रागिरि नगरमा सिल अवधि हटेपनि निशेषाधाज्ञा जारी रहने
काठमाडौं। जेठ १ देखि चन्द्रागिरि नगरमा जारी नगर क्षेत्र सिलको अवधि शनिबार राति १२ बजेबाट हट्ने भएको छ । नगरप्रमुखद्धारा जारी सूचनामा नगरक्षेत्रमा जारी सिल...
कोभिड-१९ विरुद्धको कुनै पनि खोप नलगाएकाले खोप लगाउन चाहनेले अनलाइन फाराम भर्नु पर्ने (Link...
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो डोज खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ।
हालसम्म कोभिड-१९ विरुद्धको खोप नलगाएका १८ वर्षदेखि माथिका व्यक्तिहरुलाई...














