चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लवकप फुटबल प्रतियाेगितामा टिम इस्पिड विजयी

चन्द्रागिरि, चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत शनिबार भएको पहिलो खेलमा टिम इस्पिडले चाउरी समाज सुदार माथि ५-१ को फराकिलो जित हात पारेको छ। ...

चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिप सम्पन्न

चन्द्रागिरि । सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको अभलअलमा च्याम्पियन बनेका...

आयोजक वईस्टन युनाईटेड क्लब पहिलो खेलमै दीपशिका फुटबल क्लबसँग पराजित

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत बिहिबार पहिलो खेलमा वईस्टन युनाईटेड क्लब "बि"ले स्वतन्त्र युवा क्लब माथि ४-० को सहज जित हात पारेको...

वेस्ट काठमाडौंको फराकिलो जित

चन्द्रागिरि, चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा वेस्ट काठमाडौंले चाउरी देउराली युवा क्लब माथि ८-१ को फराकिलो जित हात पारेको छ।...

चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लवकप फुटबल प्रतियाेगितामा ब्लु बेल फुटबल क्लब र वराकल रे...

चन्द्रागिरि, चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत मंगलबार पहिलो खेलमा ब्लु बेल फुटबल क्लब, बाद भन्ज्यांगले दहचोक ग्रीन टाउन, दहचोक माथि  २-० को सहज...

वेष्टर्न युनाइटेड क्लबकपमा सोल्टी नेपालको जित

चन्द्रागिरि । वेष्टर्न युनाइटेड क्लबकप अन्तर्गत सोमबार भएको खेलमा गोर्खाली युवा क्लबलार्इ ४:० गोल अन्तरले पराजित गर्दै सोल्टी नेपाल दोश्रो चरण प्रवेश गरेको छ। सोल्टी...

नैकापमा ब्राइट थेंगी थेजिंग टेक्नो एकेडेमीको उद्घाटन

चन्द्रागिरि. चन्द्रागिरि नगरपालिका नैकापमा रहेको ब्राइट फ्युचर स्कुलको संयोजनमा मित्र राष्ट्र कोरियाको ब्राइट थेंगी थेजिंग टेक्नोलोजीको सहयोगमा टेक्नोलोजी अध्ययनको निम्ति सहयोग उदेस्यले संचालित ब्राइट...

चाैठाै नेपाललय वईस्टन युनाईटेड क्लव फुटबल प्रतियाेगिता सुरू काठमाडौं

चैत १७, राेसन दानी प्रदेश नम्बर ३का पर्यटन,वन तथा उधाेग मन्त्री अरूण नेपालले देशकाे अार्थिक रूपान्तरण युवापुस्ताकाे भुमिका अतुलनीय हुने वताएका छन् ।राजधानीको चन्द्रागिरि नगरपालिका...

एसियन कप छनोटमा यमनसँग नेपालको हार

काठमाडौं – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको...

नेपाल क्रिकेटले एकदिवसीय मान्यता पाउने पक्का

१ चैत, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि...