वेस्ट काठमाडौँ नैकाप र लकश साकोस,बल्खु,नैकाप गोल्डकपको अन्तिम ८ मा पुग्न सफल भएका छन्...
चन्द्रागिरि,
आज भएको पहिलो खेलमा वेस्ट काठमाडौँ एफ. सी. नैकाप द्वारा महालक्ष्मी युथ क्लब,बलम्बु ३:० गोल अन्तरले पराजित भयो |
वेस्ट काठमाडौँका लागि बिक्रम लामा ,लक्ष्मन...
चन्द्रागिरि नगर कप वडा स्तरिय ब्यमडमिन्टन प्रतियागिताकाे फाईनल खेल भोलि
चन्द्रागिरि बिकास मञ्चद्वारा अायाेजित चन्द्रागिरि नगर कप वडा स्तरिय ब्यमडमिन्टन प्रतियागिताकाे फाईनल खेल भाेलि मिति२०७४/६/५ गते बिहान ६ बजे बाट हुने जसमा महालक्ष्मी ब्याडमिन्टन...
काठमाण्डाै जिल्ला पश्चिम भेगीय विद्यालयहरूको सम्पर्क नम्बर ।
1. A.I. SECONDARY SCHOOL 4310618
2. BASIC LEARNING ENGLISH SEC. SCHOOL 4039069
3. BRIGHT ANGELS SECONDARY SCHOOL 4313965
4. BRIGHT FUTURE SECONDARY SCHOOL 4312178
5. CHANDRAGIRI VIDHYASHRAM ACADEMY...
वेस्टर्न युनाइटेड र कलंकी युनाइटेड नैकाप गोल्डकपको क्वाटरफाइनलमा
चन्द्रागिरि ।
वेस्टर्न युनाइटेड किसिपीडी र कलंकी युनाइटेड युथ क्लब, कलंकी नैकाप गोलडकप फुटबलको क्वाटर फाइनल चरणमा प्रवेश गरेका छन् । मंगलबार भएको खेलमा वेस्टर्न...
दिपशिखा र ब्लु बेल एफ.सी. नैकाप गोल्डकपको अन्तिम ८ मा
चन्द्रागिरि ।
दिपशिखा युवा समूह र ब्लु बेल एफ.सी. जारी दोश्रो संस्करणको नैकाप गोल्ड कप २०७४ को क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
सोमबार...
दहचाेक युवा समूहले न्युज २४ राहात काेषमा रकम जम्मा
चन्द्रागिरि, युवा समूहले बाढी तथा पहिराे पिडितहरूका लागि सहयाेग स्वरूप संकलित रकम हस्तान्तरण गरेकाे छ । दहचाेक युवा समूहले न्युज २४ जनता बैंक विपत्ति...
नैकाप गोल्डकपको दोस्रो दिन ३ खेल सम्पन्न
चन्द्रागिरि ।
जारी दोश्रो संस्करणको नैकाप गोल्डकपको दोस्रो दिन मंगलबार ३ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कार्की युथ क्लब द्वारा समाज सुधार क्लब...
नैकाप गोल्ड कप सुरू, पहिलो खेलमा ढुङ्गेअड्डा युनेस्कोको जित
चन्द्रागिरि ।
चन्द्रागिरि स्पोर्टस क्लबको अायोजनामा काठमाण्डाै जिल्ला पश्चिम भेगको प्रतिष्ठित नैकाप गोल्ड कप २०७४ सोमबार बाट सुरू भएको छ । चन्द्रागिरि १४ नैकाप स्थित स्थानीय फुटबल...
२ लाख २५ हजार बिजई पुरस्कार सहित नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगिता आज...
चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगितासुरु भएको छ। ३२ टिम सहभागी रहको उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले...
चन्द्रागिरिमा राजधानीकै नमुना र ठुलो अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर सञ्चालनमा अाउदै
काठमाडौं / राजधानीको चन्द्रागिरि नगरपालिका १२ स्थित वलम्वु गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर निमार्ण हुने भएकाे छ । भेकल्स एकेडेमी एण्ड रिसर्च सेन्टरले...














