महाकबि लक्ष्मीप्रसाद देबकाेटाकाे १०९अाै जन्म जयन्तीकाे अबसरमा कवि गाेष्ठी हुदै|

चन्द्रागिरि बिकास मञ्चकाे अायाेजनामा सम्पन्न चन्द्रागिरि नगर कप पुरूष डबल्स् ब्याडमिन्टन प्रतियोगिताको बिजयी खेलाडीहरूलाई पुरस्कार बितरण , महाकबि लक्ष्मीप्रसाद देबकाेटाकाे १०९अाै जन्म जयन्तीकाे अबसरमा...

लाहुरेको यात्रा संस्मरण

भैरव अर्याल- एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि...

चार भाषामा एउटै चलचित्र “च्वापुफय” बन्दै

चलचित्र "च्वापुफय" (हिम आधी) को शुभ मुर्हत सम्पन्न भएको छ। काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच काठमाडौं महानगरपालिका का मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा चलचित्रको...

१५ मुनीका बालबालिका लक्षित नृत्य प्रतियोगिता हुँदै, विजेतालार्इ नगद १ लाख पुरस्कार

चन्द्रागिरि । त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको संयुक्त आयोजना रहेको ‘लेट मी डान्स स्कुल च्याम्प’ २८ श्रावणबाट राजधानीमा सुरु हुँदैछ । १५ बर्ष...

मिस ब्युटि क्विन २०१७ः चन्द्रागिरि नगरकी सुशिलालार्इ मस्ट एक्टिभ सहित तेश्रो स्थान

चन्द्रागिरि । मिस ब्युटि क्विन नेपाल २०१७ को ताज मनिषा पाण्डेको पोल्टामा गएको छ । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन...

सेतो कपडा लगाएर मह जोडी सतुंगलको व्यस्त सडकमा अोर्लिएपछि !

चन्द्रागिरि । बुधबार बिहान १० बज्दा नबज्दै सतुंगल अोरालोमा स्थानीय लगायत बटुवाहरूको हुल जम्मा भयो । हुलको बीचमा दुर्इ प्राैढ पुरूषहरू तलदेखी माथिसम्म सेतो दाैरा...

मिस ब्युटि क्विन नेपाल २०१७, फाइनल बिहीबार

चन्द्रागिरि । मिस ब्युटि क्विन नेपाल २०१७ को अनलाईन भोटिङ सुरु भएको छ । काठमाडौं भित्र तथा बहिरबाट १७ जना प्रतियोगीहरु प्रतिष्पर्धी  रहेको प्रतियोगिताको श्रावण...

अाफुलार्इ भोट गर्न सतुंगलकी सुजाना श्रेष्ठको अाग्रह

चन्द्रागिरि । विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगितालाई आफ्नो संस्थाकै महत्वपूर्ण प्रतियोगिताको रुपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्षझैँ यस वर्ष पनि ‘मिसेस...

चन्द्रागिरि केवलकारमा खिचिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

चन्द्रागिरि । चन्द्रागिरि केवलकार अासपासका क्षेत्रहरूमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिका ६ का गायक बसन्त थापाको 'चन्द्रागिरि डाँडैमा....' बोलको...