अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी
काठमाडौं । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।...
चन्द्रागिरि आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन
काठमाडौं । दोस्रो चन्द्रागिरिआन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ७ देखि सुरु भएको प्रगियोगिता आज सप्पन्न भएको हो ।
चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले...
देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे
काठमाडौं, २७ पुष । चन्द्रागिरी नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित...
चन्द्रागिरि-२ स्थित नाँगढुङ्गामा श्रोत नखुलेको रू १ करोड ४७ लाख ८६ हजार नगद सहित...
महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३...
चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सुरुङमार्ग आयोजना ठप्प पार्ने चेतावनी(भिडियो सहित)
काठमाडौं, १९ पुस । नागढुङ्गा सुरुङमार्ग आयोजना विरुद्ध चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का स्थानियबासीले विरोध गरेका छन् । आयोजनाको नाममा प्रभावित क्षेत्रका बासिन्दामाथि...
सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सुरु
रोशन दानी,
काठमाडौं, १९ पुष । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमानित पत्र ठूलो भ¥याङले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)...
चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं, १५ पुस । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारा काठमाडौ आयल स्टोर नजिक टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर...
आज योमरी पुन्ही
काठमाडौँ । हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा अर्थात योमरी पुन्ही आज देशका विभिन्न ठाउँमा मनाइँदैछ । ‘यो’ र ‘मरी’ शब्द...
अब चन्द्रागिरि नगरपालिकाको अाफ्नै वारूण यन्त्र (दमकल) सेवा
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले अाफ्नै दमकल (बारुण यन्त्र ) र नगर एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीकाे याेजना अनुरूप दमकल...
बखुँमलु अष्टमी / न्हय्गां जात्रा (सात गाउँ जात्रा)
किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली...














