बिपी राजमार्गमा १० टन भन्दा धेरै लोडका सवारी चलाए कारबाही हुने
चन्द्रागिरि ।
विपी राजमार्गमा मापदण्ड विपरीतका सवारीसाधनको आवगमनले भविष्य संकटमा पर्न थालेको छ। प्राविधिक अध्ययनले सिफारिस गरेको मापदण्ड विपरीत गाडीहरुको आवातजावत बढेपछि सडक भासिने खतरा...
पैदलयात्रीले २ सय रूपैँया तिर्न नपर्ने, सचेतना कक्षा भने लिनैपर्ने
चन्द्रागिरि ।
गृहमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामालाई मन्त्रालयमै बोलाएर जथाभावी बाटो काट्ने वा फुटपाथमा...
नवनिर्वाचित जनप्रतिनिधिले तलब भत्ता नपाउने !
चन्द्रागिरि ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलबभत्ता नपाउने भएका छन् । तलबभत्ता सम्बन्धि कानुन नबनेकाले जनप्रतिनिधिले सुविधा नपाउने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्थानीय...
दोश्रो देवदर्शन कप ब्याडमिण्टन सुरू, विजेतालार्इ २० हजार नगद पुरस्कार
चन्द्रागिरि ।
२० हजार रूपैँया पुरस्कार राशीको दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिता सुरू भएको छ । चन्द्रागिरि नगरपालिका ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी...
के थियो व्लेडले प्रहरी कार्यालयमै घाटी सेरनुको कारण ??
रोसन दानी
काठमाडौं–
प्रहरी कार्यालयको शौचालय भित्रै आत्म हत्या गर्ने प्रयास ।
सुरक्षा माथीनै प्रश्न चिन्ह ??
राजधानीको चन्द्रगिरि स्थित काठमाण्डौं प्रवेश गर्ने नाका नागढुङ्गामा रहेको महानगरीय...
कार्यालय र कर्मचारी स्थानीय तहमा गाभिने
चन्द्रागिरि ।
सरकारले विभिन्न सरकारी कार्यालय र कर्मचारीलाई स्थानीय तहमा शाखाका रूपमा मर्ज गर्ने गृहकार्य थालेको छ । स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी...
अन्तर नगर कप फुटबलको उपाधी टोखालार्इ, चन्द्रागिरि उपविजेता
चन्द्रागिरि ।
प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी टोखा नगरपालिकाले हात पारेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय...
कलंकी–नागढुङ्गा सडकमा घण्टौं जाम, लाखाैँ यात्रुलाई सास्ती !
चन्द्रागिरि ।
काठमाडौैंको कलंकी–नागढुङ्गा सडक विस्तारले गति लिन नसक्दा तीन बर्षदेखि सर्वसाधारण यात्रु सास्ती व्यहोर्दै अाएका छन् । सडक विस्तार समयमा पुरा नहुँदा यो मार्ग प्रयोग...
थानकोट–नौबिसे सुरुङमार्ग : लागत १७ अर्ब, दूरी ५.७ किमि
जेठ २३, काठमाडौं । सरकारले करीब रू. १७ अर्बको लागतमा काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबिसेमा पर्ने झ्याप्ले खोलासम्म ‘थानकोट–झ्याप्ले खोला (नौबिसे) सुरुङमार्ग’ निर्माण गर्ने...
भारतसँग नेपालको २-० को हार, कप्तान महर्जनलार्इ रातो कार्ड
चन्द्रागिरि।
एक मैत्रिपुर्ण फुटबल खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको छ ।
पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठले पाएको सुवर्ण मौका गुमाएपछि मध्यान्तरमा खेल गोलरहित बराबरीमा...














