मानिस हराएको सूचना (Searching for Missing Person)

मानिस हराएको सूचना (Searching for Missing Person) मिति: २०७६/०६/०३ (2019/09/20) नाम: राम राजा प्रसाद प्रधान (Ram Raja Prasad Pradhan) उमेर: ५८ वर्ष (58) ठेगाना: नागढुंगा पिपला मोड, काठमाडौं...
Nagdhunga

सडक मर्मतको असरले नौबिसे-नागढुंगा सडक घण्टौं लामो जाम

काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ ।...

युवा उद्येमी घिमिरेलाई इन्टरनेसनल प्रोफेसनल विजनेस एचिभमेन्ट अवार्ड

काठमाण्डौ । सिन्युज नेपालका अध्यक्ष तथा युवा उद्येमी रामनारायण घिमिरेलाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट विजनेस म्यान अवार्ड प्रदान गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित...
outer-ring-road

बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

काठमाडाैं । लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...

“दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता” गर्जुधारामा हुने

नेपाल शिन क्योकुशिन कराते संघ, गुर्जधारा शाखाको आयोजनामा "दोस्रो चन्द्रागिरी मेयर कप तथा दशौं राष्ट्रिय शिन क्योकुसिन कराते प्रतियोगिता" काठमाडौंको गर्जुधारामा हुने भएको छ। बुधबार...

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बलम्वु प्रहरीले निकाल्यौ बृहत ¥याली

काठमाण्डौं । १९ भदौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज चन्द्रागिरिमा वृहत ¥यालीको आयोजना गरिएको छ । समुदाय प्रहरी साझेदारी...

समुदाय प्रहरी साझेदारीमा चन्द्रागिरिमा फुटसल

१७ भदौ, काठमाडौं । नेपाल प्रहरीले सामुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत युवा, कर्मचारी सञ्चारकर्मी तथा जनप्रतिनिधि विचको एकतालाई थप प्रगाढ बनाउन ‘‘स्वास्थ्य र सम्वन्ध सुधारका...

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारामा अब मोटरसाइकल र स्कुटरको पनि ट्रायल सेवा...

काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो र्भयाङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि मोटरसाईकल तथा स्कुटर ट्रायल सेवा विहिवारबाट चन्द्रागिरिमा पनि सुरु गरेको छ । राजधानीको...

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” असोज ४ गते वाट ।

काठमाडौं । देउराली युवा जागरण क्लबले पुरुष भलिवल प्रतियाेगिता गर्ने भएकाे छ। विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा "दोस्रो कृष्ण कुमार के.सी. स्मृति...

चन्द्रागिरिकाे मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

यहीे भदौ २१ गते मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने भएको छ । नेपाल साँस्कृतिक कला मन्दिरले चन्दागिरी नगरपालिकाको सहयोगमा सो नाच आयोजना गर्न...